२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सक्नेले वृद्धभत्ता त्याग्न सरकारको आह्वान

Nada
२०८३ जेठ १५ गते १६:५६
Shares
सक्नेले वृद्धभत्ता त्याग्न सरकारको आह्वान

काठमाडौँ : सरकारले वृद्धभत्ता लिइरहेका समृद्ध वर्गका नागरिकलाई भत्ता त्याग्न आह्वान गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आग्रह गरेका हुन् । 

ncell

ताजा खबर

सम्बन्धित खबर