२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

विदेशी लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

Nada
२०८३ जेठ १५ गते १६:५७
Shares
विदेशी लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

काठमाडौं : विदेशी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने तथा जानकारी मात्र दिए पुग्ने व्यवस्था गरिने भएको छ ।

ncell

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरी यस्तो व्यवस्था गरिन लागेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर