२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सुनकोसी-मरिण क्षेत्रलाई कृषि-औद्योगिक विकास करिडोर बनाइने

Nada
२०८३ जेठ १५ गते १६:५९
Shares
सुनकोसी-मरिण क्षेत्रलाई कृषि-औद्योगिक विकास करिडोर बनाइने

काठमाडौँ : सरकारले आफ्नै आर्थिक तथा भौगोलिक सम्भावनामा आधारित क्षेत्रीय विकासलाई प्राथमिकता दिँदै ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा सार्वजनिक लगानी विस्तार गर्ने घोषणा गरेको छ ।

ncell

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रामीण तथा सहरोन्मुख क्षेत्रको समग्र विकासका लागि लगानी वृद्धि गरिने जानकारी दिए। यस्ता क्षेत्रलाई आर्थिक वृद्धि केन्द्र (ग्रोथ पोल) तथा विकास केन्द्र (ग्रोथ हब) का रूपमा विकास गर्न नीतिगत तथा भौतिक पूर्वाधारसम्बन्धी एकीकृत योजना तर्जुमा गरिने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर