२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने

Nada
२०८३ जेठ १५ गते १७:०७
Shares
नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने

काठमाडौं : सरकारले नागढुंगा सुरुङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउने भएको छ ।

ncell

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‍मा प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नागढुंगा सुरुङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउने जानकारी दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर