२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

एक वर्षभित्र एक हजार किलोमिटर सडक कालोपत्रे, २७५ पुल निर्माण गर्ने घोषणा

Nada
२०८३ जेठ १५ गते १७:०८
Shares
एक वर्षभित्र एक हजार किलोमिटर सडक कालोपत्रे, २७५ पुल निर्माण गर्ने घोषणा

काठमाडौंँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४  भित्र  १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । यस्तै  २७५ सडक पुल पनि एक वर्ष भित्रै निर्माण सकिने घोषणा गरेको छ ।

ncell

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माफर्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार सम्पन्न गर्ने बताएका छन् । 

ताजा खबर

सम्बन्धित खबर