२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

अनौपचारिक श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिइने

Nada
२०८३ जेठ १५ गते १७:१०
Shares
अनौपचारिक श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिइने

काठमाडौँ :सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिने घोषणा गरेको छ । 

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सी प्रणाली विस्तार गरिने बताए । 

ताजा खबर

सम्बन्धित खबर