२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट

Nada
२०८३ जेठ १५ गते १७:१५
Shares
सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट

काठमाडौँ : सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ । 

ncell

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर