२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट १५ विनियोजन 

Nada
२०८३ जेठ १५ गते १७:२४
Shares
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट १५ विनियोजन 

काठमाडौँ : आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे उक्त घोषाण गरेका हुन् ।

ncell

आर्थिक वर्ष २०८२–०८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर