२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड

Nada
२०८३ जेठ १५ गते १७:३९
Shares
लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड

काठमाडौँ : नेपाल सरकारले लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर