२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

शालिग्राम पथ विकास गरिने

Nada
२०८३ जेठ १५ गते १७:४१
Shares
शालिग्राम पथ विकास गरिने

काठमाडौँ : सरकारले शालिग्राम पथ विकास गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यस्तो घोषणा गरेको हो ।

ncell

त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर