२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

प्रदेशलाई ६१ अर्ब, स्थानीय तहलाई ९० अर्ब वित्तीय समानीकरण अनुदान

Nada
२०८३ जेठ १५ गते १७:५९
Shares
प्रदेशलाई ६१ अर्ब, स्थानीय तहलाई ९० अर्ब वित्तीय समानीकरण अनुदान

काठमाडौंँ : सरकारले  प्रदेश सरकार र स्थानीय सरकारलाई डेढ खर्ब  वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको छ ।

ncell

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर