२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

सिके राउतले बोलाए जिल्ला कार्यसमितिको बैठक

Nada
२०८३ असार ३२ गते १२:३५
Shares
सिके राउतले बोलाए जिल्ला कार्यसमितिको बैठक

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन् ।

ncell

जिल्ला कार्यसमितिहरूको सांगठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि बोलाएको हो ।

भर्चुअल माध्यमबाट बस्ने बैठक राति ८ बजेदेखि सुरु हुने बताइएको छ । बैठकले जिल्ला कार्यसमितिहरूको संगठनात्मक मासिक समीक्षा गर्नेछन् । बैठकमा सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।

uae

सम्बन्धित खबर