२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल

Nada
२०८३ असार ३२ गते १५:१५
Shares
प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा आपसी चासोका विभिन्न विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य खुस्बु ओली पनि सहभागी थिए ।

प्रधानमन्त्री र राप्रपा नेतृत्वबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल र समन्वयका रूपमा हेरिएको छ ।

uae

सम्बन्धित खबर