२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)

Nada
२०८३ भदौ ६ गते १४:००
Shares
गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)

पोखरा : बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार चौधरीलाई न्याय माग्दै युवा युवतीहरूले प्रदर्शन गरेका हुन् ।

ncell

उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मानवअधिकार चोकमा प्रदर्शन गरेका छन् ।

तस्बिर :  नेपाल फोटो लाइब्रेरी

ताजा खबर

सम्बन्धित खबर