२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै आमाहरू आए सडकमा (तस्बिरहरू)

Nada
२०८३ भदौ ६ गते १५:३९
Shares
बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै आमाहरू आए सडकमा (तस्बिरहरू)

काठमाडौँ : बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शनिवार काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

ncell

तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी


 

ताजा खबर

सम्बन्धित खबर