२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

Nada
२०८३ भदौ ७ गते १३:०४
Shares
गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

ncell

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए ।

May be an image of one or more people and text that says "OI wathe was จันบร์ litile ginl with whoe he ahead. That lite matlered Her Voice matters Her justice matters Justice for Jarima ephe eW wa only child wthe deserved lite Tot KO Tragedy. demand justice No more silerce. We demand justice JUSTICE FOR more How innocerl lives many ENOUGH ENOUGH!! T be Something we have beetos ICE! Tceйcи (GARIN A Alitlelitewas Sittle life was Sitlelife taken. nation must not silent stay JUSTICE FOR GARIMA CHAUDHARY बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर पीडितलाई न्याय दे गहिाा © madhyanhadaily.com com"

यसैबीच, गरिमा चौधरीमाथि भएको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भइसकेको छ । गृह मन्त्रालयमा शनिबार साँझ सुरु भएको छलफल राति १ बजेसम्म चलेपछि सरकार र पीडित परिवारबीच सहमति भएको हो ।

छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, सरकारका प्रतिनिधि तथा गरिमा चौधरीका अभिभावक सहभागी थिए ।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गरिने भएको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने सहमतिमा उल्लेख छ ।

May be an image of one or more people, crowd and text

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ ।
पीडित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्न पाउने विषयमा पनि सहमति भएको छ ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले हस्ताक्षर गरेका छन् ।

पीडित परिवारका तर्फबाट गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

May be an image of ‎one or more people, crowd and ‎text that says "‎घाडतेलाई गरिव गरिवदनर्त दलিतব उपच्ा ي voice matters. matters 'बलात SHE DESERVES TO COME HOME SAFELY REGARDLESS DLESS OP WHAT REGAR SHE WEARS madhyanhadaily.com .com‎"‎‎

May be an image of one or more people, crowd and text that says "पयके LALID AND VICTIMS US ARE THEY THEIR FOR THEIR STICE COMMUNIT TICE FOR BADI NOT HOT PEDPLE दायको अरिमा, पहिचाल एभको बर्बरता मैवादी, मा हाम पमानजनक र मुरूर मुसुमागहरू मागहरु बन्दबर। wphe only child Wthe deserved lile flot Tragedy. We demand justice. बनाऊ 新高カ池 Justice shouldrit be Somethine ve have beg TUSTICE!(GARING !(GARIM NOT HeT wos parecious Her jusilce is Justice for Tanima อุยทัฒฑณ์ How more innocert lives? ENOUGH! NOUGH!! JUSTICE FOR GARIMA GARDHAR AUDHAR @madhyanhadaily.com ©madh"

May be an image of one or more people and text that says "イの ALID AND WEARE WE EAR THEY THEIR SINITY परটवाकর वबरता र अन्याराका मा हामा एकजूट उपमानजनक शमक वित्रण मुसय સોઝ્રા Her अभियान aK Respect Female Exietenc Expect Resistance juslice uistce gjurienal Janinta आदकराट विक्षिप्त वादी दाय साई सयय गह WAKE WHy Wrhangu ニコクら ARENT पदो जातित लती हआारा নुबाद अ्जली मातत प्मान कायम बन्द बन्दगर गर नेक बैलो हत्या รสจเตืร वली गरोौ 福 बलात्कारी लाई लाई य्ाय देऊ!" फॉसी दे। APATAR 3Tи 'ΕΤΙ 3юo3a वादर्शन स्ताघन्य @madhyanhadaily.com com"

May be an image of one or more people, crowd and text

May be an image of one or more people and text that says "Justice for Gartima Gatimachadhary chaudhary Nani She ร just a wasjustalitle little with withwhole whole life ahead. That lite mattered H voice matters Her jus matters. Garir कुको तपाईहरूक देवंगत ससन्तप्त गहिरे 리 शावपूर्ण madhyanhadaily.con com"

May be an image of ‎one or more people and ‎text that says "‎SHE DESERVES SHEDESERVES TO MEHOMESAFELY OME HOME SAFELY GARDLESS GARDLESSOFWHA 아 WHAT SHEWEARS SHE WJEARS कार कर गघि्वशान Inttie lite was taken LT Miation 5 5by អ្នកំលល់ thew 12s cnlya dild desened 台2 . पर्टी Ahe พตร วุนที้ lide مر บงื๋อ whoe We ahoad. That liứe matiered Her voice matters justice matlers Justice bor Janirma deand Justice ววสักร chaudhary Nani How mor mapeertl tue? ENOUGH! ENOUGH We JUST JUSTIC FOR GARIMA CHAU madhyan વેचाडड madhyanhadaily comt‎"‎‎

ताजा खबर

सम्बन्धित खबर