२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै 

Nada
२०८३ भदौ १० गते १२:५५
Shares
कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै 

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । 

ncell

पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन् ।

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर