२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रसुवा बाढी : ७ जनाको शव फेला

Nada
२०८३ भदौ १० गते १४:०७
Shares
रसुवा बाढी : ७ जनाको शव फेला

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७ जनाको मृत्यु भइसकेको छ ।

ncell

नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो । नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो ।

तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवनसम्म पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टोली खटिएको छ । 

ताजा खबर

सम्बन्धित खबर