२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भोटेकोशी बाढीपीडितका लागि कांग्रेस कर्णालीका सांसदले २ लाख २५ हजार सहयोग गर्ने

Nada
२०८३ भदौ ११ गते १४:३२
Shares
भोटेकोशी बाढीपीडितका लागि कांग्रेस कर्णालीका सांसदले २ लाख २५ हजार सहयोग गर्ने

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

ncell

संसदीय दलका प्रत्येक प्रदेशसभा सदस्यबाट जनही १५ हजार रुपैयाँका दरले उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।

दलले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर