२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रसुवा बाढी : हालसम्म २८९ जनाको शव फेला

Nada
२०८३ भदौ ११ गते १५:५२
Shares
रसुवा बाढी : हालसम्म २८९ जनाको शव फेला

काठमाडौं : रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २८९ जनाको शव फेला परेको छ ।

ncell

प्रहरीका अनुसार चितवनमा १२१, नवलपरासी पूर्वमा ६२, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२ जनाको शव फेला परेको छ ।

यस्तै तनहुँमा १६, नवलपरासी पश्चिममा १४ र रसुवामा ३ जनाको शव फेला परेको छ ।

देशका विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर