२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

३९३ शवको पहिचान हुन सकेन

Nada
२०८३ भदौ १२ गते १४:२२
Shares
३९३ शवको पहिचान हुन सकेन

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । 

ncell

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ, जसमध्ये ३९३ जनाको पहिचान हुन सकेको छैन ।

फेला परेका शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा पूर्वी र पश्चिम नवलपरासीमा भेटिएका छन् ।

ती शवहरू सम्बन्धित जिल्लाका साथै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ ।

 

ताजा खबर

सम्बन्धित खबर