२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

Nada
२०८३ भदौ १४ गते ०९:२९
Shares
कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ : बाढीका कारण काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो ।

ncell

त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केही बेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । 

ताजा खबर

सम्बन्धित खबर