२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

Nada
२०८३ भदौ १६ गते १५:०८
Shares
राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । 

ncell

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन् । 

सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ । 

uae

सम्बन्धित खबर