काठमाडौंः नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गोर्खाज बाहिरिएको छ । काठमाडौं गोर्खाजले प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएका नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।
प्रतियोगिता नजिक आएसँगै काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य टोलीलाई ल्याउने तयारी भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । प्रतियोगिता मंसिर २६ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies