२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

Nada
२०८३ भदौ १७ गते ११:४५
Shares
नागढुंगा-नौबिसे सडक खण्ड भासियो

काठमाडौँ : त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।

ncell

सडक डिभिजन कार्यालय धादिङका अनुसार नागढुंगा नजिकै पातले वन भन्ने स्थानमा सडक भासिएको हो। सडक भासिएपछि सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन् ।

सडक जोखिमपूर्ण बनेकाले हालका लागि इन्धन (पेट्रोलियम पदार्थ) बोकेका सवारी साधनलाई मात्र यो रुट भएर चल्न दिइएको डिभिजनले जनाएको छ ।

uae

सम्बन्धित खबर