२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

प्रतिनिधिसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित

Nada
२०८३ भदौ १७ गते १५:४८
Shares
प्रतिनिधिसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं : १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

ncell

सभाको बुधबारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।

उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डिपी अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

uae

सम्बन्धित खबर