२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

बाढी प्रभावित धादिङको गल्छी पुगे ओली (तस्बिरहरू)

Nada
२०८३ भदौ १७ गते १७:४६
Shares
बाढी प्रभावित धादिङको गल्छी पुगे ओली (तस्बिरहरू)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा अवलोकन गरेर बढी पीडितको गुनासो सुनेका छन् ।

ncell

उक्त स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ओएनएफ लगायतका संघ संगठनले उद्धार तथा राहतको काम गरिरहेका छन् । साथै ओलीले नुवाकोटको बेलकोटगढीका केही स्थानमा अवलोकन गरेका छन् ।

May be an image of one or more people, temple and text

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of one or more people

uae

सम्बन्धित खबर