२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

एनएमबि क्यापिटलद्वारा १५ लाख सहयोग

Nada
२०८३ भदौ १८ गते २१:२१
Shares
एनएमबि क्यापिटलद्वारा १५ लाख सहयोग

काठमाडौं : एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पन्ध्र लाख आर्थिक सहयोग गरेको छ ।

ncell

साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम संकलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् । 

विपद् ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटल शोकसन्तप्त परिवारमा समवेदना व्यक्त  गर्दछ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गर्दछ ।

uae

सम्बन्धित खबर