२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बर्जर पेन्ट्स नेपालद्वारा ५० लाख सहयोग

Nada
२०८३ भदौ १९ गते २१:१२
Shares
बर्जर पेन्ट्स नेपालद्वारा ५० लाख सहयोग

काठमाडौं : बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।

ncell

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैं प्रतिबद्ध रहने जनाएको छ ।

uae

सम्बन्धित खबर