२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

सुन तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

Nada
२०८३ भदौ २१ गते १२:३२
Shares
सुन तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौँ : आइतबार सुनको मूल्य घटेको छ । ३ हजार १ सय रुपैयाँले घटेर आज प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कायम भएको  थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

uae

ताजा खबर

सम्बन्धित खबर