२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत

Nada
२०८३ असोज २८ गते १९:५२
Shares
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत

काठमाडाैं : मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलकाे नाम अस्वीकृत भएकाे छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो ।

ncell

सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए ।

ताजा खबर

सम्बन्धित खबर