कवि प्रदीपप्रसाद आचार्यको दोस्रो कविता कृति ‘तरङ्ग’ ७० वटा छोटाछोटा कविताहरूको सँगालो हो । शब्दार्थ प्रकाशनले २०८२ पुसमा प्रकाशन गरेको यस कृतिभित्रका कविताका विषयवस्तु देश, राजनीति, सत्ता, समाज, इतिहास, प्रेम, प्रकृति आदि रहेका छन् । यस कविता संग्रहको ‘शाश्वत सत्य’ ...