 
    
    
        
        
  काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मलेसियाले नेपालका वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्नसक्ने सम्भावित नकारात्मक असर अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव डा. ...
