काठमाडौं : रोजगारीका लागि जापान जान भाषा र प्रशिक्षणसहित जापानको अध्यागमनबाट योग्य ठहरिएका नेपाली श्रमिकहरूमाथि अघोषितरूपमा लगाइएको सिन्डिकेटविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको छ ।
सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र विनोद शर्माको इजलासमा पेसी तोकिएको थियो । तर इजलासको ...