प्रदीप सिंह/मध्यान्ह
सिरहा । सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासले गत सोमबार बर्धमान अस्पताल, गोलबजारमा शल्यक्रियामार्फत नवजात शिशुलाई जन्म दिइन् । तर, शिशुको कमजोर स्वास्थ्यको कारणले गर्दा अस्पतालको प्रयासको बाबजुद पनि नवजातको असामयिक मृत्यु भएपछि यो घटनाले संवेदनशीलता थपेको ...