काठमाडौंः धरहरा आगामी आइबार (९ मंसिर)बाट सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले धरहरा पूर्ण रुपमा सञ्चालन नहुँदासम्म सःशुल्क सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । बैठकले धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष माथिका ...