बझाङ : जयपृथ्वी नगरपालिका–७ का कलकराज रतालाले स्थायी शिक्षकमा नाम निकालेका छन् । बझाङको जयपृृथ्वी नगरपालिका–७ को वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा रहेका रतालाले प्रावि शिक्षकमा नाम निकालेर सिफारिस भएका हुन् ।
सोमबार जयपृथ्वी नगरपालिका–७ को वडा कार्यालयले उनी ...