काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् ।
प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेशसचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएका हुन् ।
सोक्रममा प्रधानमन्त्री ओलीले ...