२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

धोबी खोलामा एक जना मृत फेला 

shivam cement
२०८२ मंसिर १८ गते ०९:०४
Shares
धोबी खोलामा एक जना मृत फेला 

काठमाडौँ : काठमाडौँको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुल मुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् ।

मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर