काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको साथ लिएर सरकारमाथि क्रमशः दबाब बढाउँदै लगेका छन् ।
संसद् अधिवेशनको सम्मुखमा अध्यक्ष प्रचण्ड सरकारप्रति आक्रामक बनेका छन् । संसद्मा ३२ सिटको प्रतिनिधित्व गर्ने प्रचण्डले त्यसलाई ‘म्याजिक नम्बर’ ...