डोल्पा : जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा सम्बन्धी दुई दिने गोष्ठी डोल्पाको दुनैमा सम्पन्न भएको छ ।
वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्ला आठ पालिकाका स्वास्थ्य शाखाहरुको स्वमूल्यांकनमा ...