काठमाडौं : काठमाडौं डल्लुका ७९ वर्षीय राजबहादुर मानन्धर विगत १३ वर्षदेखि काठमाडौंको एक हेल्थ केयरमा बस्दै आएका छन् । उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन् । झन्डै ६० वर्षको उमेरसम्म अध्यापन गरेका मानन्धरले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए । ...