काठमाडौं : अन्तरद्वन्द्वको चपेटामा परेको नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने बताए पनि केही निष्कर्ष निकालेको छैन । प्रमुख प्रतिपक्षी बेन्चमा रहेको संसदको तेस्रो ठुलो दल माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच ...