काठमाडौं : एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको छ । बंगलादेशमा हालै सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई फराकिलो अन्तरले हराएको नेपालले सोही लय दोहोर्याउने अपेक्षा गरेको थियो । तर कमजोर ...