संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण दुई विधेयक अगाडि बढेका छन् । बिहीबार संसदीय समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास भएर संसदीय प्रक्रियामा अघि बढेको विद्यालय शिक्षासम्बन्धी विधेयकले पञ्चायतकालीन शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नेछ । यो विधेयक प्रतिनिधि सभाअन्तर्गतका ...