काठमाडौं : गत वर्ष साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० किलो सुन बरामद गर्यो । त्रिभुवन विमानस्थलको भन्सारबाट ठूलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठ्यो ।
यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि ...