२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रास्वपा मुख्यालयमा इजरायली राजदूत

Nada
२०८१ मंसिर २४ गते १४:२६
Shares
रास्वपा मुख्यालयमा इजरायली राजदूत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

ncell

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर राजदूतले उपसभापति अर्यालसँग भेट गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

राजदूत बाससँगको भेटमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर