२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

ललितपुरका यी क्षेत्रमा निषेधाज्ञा जारी

himalayanlife
२०८१ चैत ३ गते १८:२५
Shares
ललितपुरका यी क्षेत्रमा निषेधाज्ञा जारी

ललितपुरः ललितपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

साेमबार (चैत ४) बाट लागू हुनेगरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, ललितपुरले दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।  जसमा निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएकाे छ ।

ताजा खबर

सम्बन्धित खबर