२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

७ प्रमुख जिल्ला अधिकारीसहित १३ जनाकाे सरुवा (सूचीसहित)

Nada
२०८१ चैत ६ गते १३:१४
Shares
७ प्रमुख जिल्ला अधिकारीसहित १३ जनाकाे सरुवा (सूचीसहित)

काठमाडौंः ७ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिव गरी १३ जनाकाे सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार ७ प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको हो ।  

ncell

सरुवा हुनेमा प्रमुख जिल्ला अधिकारीमा विश्व प्रकास अर्याल, शंकरहरि आचार्य, हरि प्रसाद घिमिरे, अरुण पाखरेल, नेत्र प्रसाद सुवेदी, शिव प्रसाद लम्साल र केदारनाथ शर्मा रहेका छन् । 

सहसचिवहरू दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय, भविश्वर पाण्डे, कुमानसिंह गुरुङ, प्रेमप्रसाद लुइटेल र आनन्द सारु रहेका छन् । 

कसकाे कहाँ भयाे सरुवा ?(सूचीसहित)-

 


 

ताजा खबर

सम्बन्धित खबर