२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय 

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १७:४०
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय 

काठमाडौंः सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको जानकारी दिएका हुन् । 

उनले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएकाे जानकारी पनि दिएका हुन् । सोमबार भने गुरुङले कुलमानलाई बर्खास्त गर्ने निर्णयबारे आफू जानकार नभएको बताएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise